Logo

धान दिवश : माना रोपेर मुरी फलाउने दिन, तर ११ महिनामा ३३ अर्बको धानचामल आयात

काठमाडौं । आज असार पन्ध्र । नेपालभर दही चिउरा खाँदै धान रोपाईँ गर्ने दिन । नेपाललाई कृषि प्रधान देश भनिएकै कारण नेपालमा धान रोपाईँको महत्व विशेष छ । तर तराईको ९० प्रतिशत भूभाग, पहाडको ५५ प्रतिशत र हिमाल क्षेत्रका फाटफुट भूभागमा गरिने धान खेतीले नेपालीलाई आवश्यक चामल नपुग्ने गरेको भने तथ्यांकले देखाउँछन् । भन्सार विभागले…