Logo

भेटियो कृषि मन्त्रीले भनेको सलहलाई कक्रक्कै पार्ने हेभी मेटल अंग्रेजी गीत (भिडियोसहित)

काठमाडौं । कृषि मन्त्री घनस्याम भुषालले किसानलाई आश्वासन दिएको सलह भगाउने हेभी मेटलको गित भेटिएको छ । केही दिन अघि उनले नेपालमा बालीनाली सखाप पार्ने सलह किरा आएको हल्ला पछि त्यसलाई भगाउन हेभी मेटलको गित बजाउन आग्रह गरेका थिए । उनले सलहलाई भगाउनका लागि सलहलाई कक्रक्कै पार्ने अमेरिकन हेभी मेटल ब्याण्डको गित खोजीरहेको बताएका थिए…