Logo

एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता, महिला कृषि उद्यमीलाई सहुलियत कर्जा

काठमाडौंं । एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ । बुधबार बैंक र हेफरबीच बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमी लाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको हो । एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतो द्वारा उक्त…