काठमाडौँ । बजार परिक्षणमा रहेको निम्बसले भेस्टगार्डको जीरोफ्लाई प्रविधियुक्त नो–किरा बोराको उत्पादन शुरु गरेको छ । अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक उच्च प्रविधि हो । साना तथा मझौला किसान र व्यापारीहरूलाई किरा प्रभावित स्थानमा पनि यस झोलामा भण्डारण गर्दा जोखिम नहुने कम्पनीले दावी गरेको छ । नो–किरा बोराले किसान, व्यापारी र…