Logo

एस रेमिट सञ्चालनमा , आन्तरिक मनी ट्रान्सफर सेवा पनि उपलब्ध

एस रेमिट सञ्चालनमा , आन्तरिक मनी ट्रान्सफर सेवा पनि उपलब्ध


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

९ वैशाख, काठमाडौं । मनी ट्रान्सफर सेवा प्रदान गर्न नयाँ कम्पनी एस रेमिट सञ्चालनमा आएको छ । विदेशमा रहेका नेपालीहरुको रकम भरपर्दौ तरिकाले नेपाल भित्राउन नयाँ सेवा सुरु गरेको बताइएको छ ।

बिगत ४ बर्षदेखि संचालनमा रहेको शेर रेमिट प्रालिको नाम परिवर्तन गर्दै नयाँ ब्यबस्थापनका साथ एस रेमिटका रुपमा संचालन हुन थालेको हो । ‘सेवा सुरुवात गरेको पहिलो सातामै राष्ट्रिय तथा अन्तराष्ट्रिय संजाल विस्तारलाई तिब्र बनाएको एस रेमिटका प्रमुख संचालन अधिकृत मुनालजंग कार्कीले बताए । एस रेमिटले आन्तरिक मनी ट्रान्सफर सेवासमेत सुरु गरेको छ ।

एस रेमिट मार्फत् देशका कुनै पनि ठाउँबाट रकम पठाउन तथा भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL