Logo

एभरेष्टले शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर दिने, ६ प्रतिशत नगद लाभांस

एभरेष्टले शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर दिने, ६ प्रतिशत नगद लाभांस


बिजखबर संवाददाता
0
Shares

एभरेष्ट बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर दिने भएको  छ । लगानीकर्ताले ५० प्रतिशतभन्दा बढी बोसन सेयर दिने अपेक्षा गरे पनि बैंकले यस्तो घोषणा गरेके हो ।
बैंकको विहिबार बसेको सञ्चालक समितिको बैंठकले चुक्ता पुँजीको ३० प्रतिशत बोनस र ६.५८ प्रतिसत नगद लाभांस दिने प्रस्ताव गरेको हो । बोनस सेयर वितरण पछि बैंकको चुक्ता पूँजी २ अर्ब ७६ करोड पुग्नेछ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब १३ करोड रूपैयाँ छ ।
गत वर्ष बैंकले १२ प्रतिशत बोनस सेयर र ५० प्रतिसत नगद लाभांस वितरण गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL