Logo

चलचनचल्तीमा ३ खर्ब ५० करोडको नोट, अहिलेसम्म राष्ट्रबैङ्कले छाप्यो ३ हजार ५१ खर्ब रूपैयाँ

चलचनचल्तीमा ३ खर्ब ५० करोडको नोट, अहिलेसम्म राष्ट्रबैङ्कले छाप्यो ३ हजार ५१ खर्ब रूपैयाँ


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
जेठ १४, काठमाडौं । बजारमा ३ खर्ब ५० करोडको नेपाली नोट चलनचल्तीमा रहेका छन् ।

राष्ट्रबैङ्कको मुद्रा व्यवस्थापन विभागले हालै प्रकाशन गरेको अपरिष्कृत तथ्याङ्क अनुसार नेपाली बजारमा अहिले ३ खर्ब ५० करोड १४ लाख ७० हजार २ सय ८८ रूपैयाँ चलनचल्तीमा रहेको छ ।

त्यस्तै अहिलेसम्म राष्ट्र बैङ्कले ३ हजार ५१ खर्ब भन्दा बढीका नोट निष्काशन गरेको जानकारी दिएको छ ।

त्यस्तै बैङ्कमा हाल ४ अर्ब ६८ करोड रूपैयाँ बराबरका नोट मौज्दात रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL