Logo

ज्योति विकास बैंक र सानिमा जेनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत निर्जीवन बीमा सेवा

ज्योति विकास बैंक र सानिमा जेनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत निर्जीवन बीमा सेवा



काठमाडौं । ज्योति विकास बैंक र सानिमा जेनरल इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पछि बैंकका ग्राहकहरुले सम्पुर्ण शाखा मार्फत कम्पनीको निर्जीवन बीमा योजनाहरु बिक्री गर्ने, अभिकर्ता तथा बीमीतहरुले छिटो छरितो एवं भरपर्दो सेवा पाउने भएका छन ।

बैंकका कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कम्पनीका नायव महाप्रबन्धक सुबोध लाल श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । बैंकले ९७ शाखा तथा २८ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL