Logo

निलगिरीको नाफा १ करोड ६२ लाख, पीई रेसियो १६ गुणाभन्दा कम

निलगिरीको नाफा १ करोड ६२ लाख, पीई रेसियो १६ गुणाभन्दा कम


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

९, वैशाख । निलगिरी विकास बैंकले गत चैत मसान्तसम्मा १ करोड ६१ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो चुक्ता पूँजीको १३ दशमलव ५ प्रतिशत हो । बैंकले गत वर्षको तुलनामा खुद व्याज आम्दानी ५७ दशमलव ९७ प्रतिशत बढाएर ३ करोड ४ लाख ४३ हजार रुपैयाँ पुर्याएपछि नाफा बढ्न सहयोग पुगेको हो ।

बैंकबले गत चैतसम्ममा ७९ करोड ५५ लाख ५ हजार रुपैयाँ निक्षप संकलन गरी ७१ करोड २० लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७३ दशमलव ८५ प्रतिशतमात्र रहेकाले अझै कर्जा विस्तार गर्न सक्ने देखिन्छ । खराब कर्जाको दर घटेकाले नाफामा अझ सुधार हुन सक्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL