Logo

मेगा बैंकको नयाँ शाखा दाङको लमहीमा, शाखा संख्या २०० पुग्यो

मेगा बैंकको नयाँ शाखा दाङको लमहीमा, शाखा संख्या २०० पुग्यो



काठमाडौँ । मेगा बैंक नेपालले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ ।

laxmi

लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो संगै बैंकको शाखा संख्या २०० पुगेको छ ।

यसै आर्थिक बर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ । निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने मेगा बैंकको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL