Logo

उखुको न्युनतम मूल्य तोकियो, ढुवानी भाडा सरकारले व्यहोर्ने मन्त्रिपरिषदको निर्णय

उखुको न्युनतम मूल्य तोकियो, ढुवानी भाडा सरकारले व्यहोर्ने मन्त्रिपरिषदको निर्णय



काठमाडौं । सरकारले उखुको न्युनतम मूल्य तोकिदिएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उखुको न्युनतम मूल्य प्रति क्वीन्टल ५ सय ४० रुपैयाँ तोकेको हो । यस्तै मन्त्रिपरिषदले उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले नै व्यहोर्ने निर्णय गरेको बताईएको छ ।

गत बर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL