Logo

आइएमई पेको दशैं अफर, १० रुपैयाँमा गर्नुहोस हवाई यात्रा,

आइएमई पेको दशैं अफर, १० रुपैयाँमा गर्नुहोस हवाई यात्रा,



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमईपे ले दशैं अफर सार्वजनिक गरेको छ ।

आइएमईपे ले ल्याएको उक्त स्किम अन्तरर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाईन्सको टिकट लिने भाग्यशाली ग्राहकहरुलाई आकर्षक उपहार दिने भएको छ ।

आइएमई पे बाट टिकट खरिद गर्ने ६ जना विजेतालाई प्रत्येक दिन टिकट खरिदको कुल १० रुपैयाँ बाहेक अन्य शुल्क भने उपहार स्वरुप आइएमई पे वालेटमै फिर्ता गर्ने भएको छ ।

यो योजना असोज १७ गते देखी ३१ गते सम्म १८ दिनको लागि रहने आइएमई पे ले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL