Logo

धनकुटामा पुग्यो प्रुडेन्सियल इन्स्योरेन्स, ४३ औं शाखा विस्तार

धनकुटामा पुग्यो प्रुडेन्सियल इन्स्योरेन्स, ४३ औं शाखा विस्तार



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले धनकुटाको हिलेमा आफ्नो ४३ औं शाखा विस्तार गरेको हो ।

सो शाखाको एक कार्यक्रमकाबीच कम्पनीका सहायक महाप्रवन्धक उज्वल ढुङ्गाना उद्घाटन गरेका हनु् ।

सो शाखाबाट मोटर बीमा, अग्नी बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा, बाली तथा पशु बीमा लघु बीमा तथा इन्जिनीयरिङ्ग बीमाको सेवा प्रदान गर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL