Logo

सनराइज बैंकको एटीएम चिरायु अस्पतालमा, एटीएम संख्या ९६ पुग्यो

सनराइज बैंकको एटीएम चिरायु अस्पतालमा, एटीएम संख्या ९६ पुग्यो



काठमाडौं । सनराइज बैंक ले चिरायु नेशनल अस्पताल एण्ड मेडिकल इन्स्टीट्यूट, महाराजगंजमा आफ्नो एटीएम संचालनमा ल्याएको छ ।

बैंकका संचालक भोगेन्द्र गुरागाई र अस्पतालका संचालन अधिकृत तथा संचालक समितिका सदस्य चन्देश्वर बैधले विहिबार संयुक्त रुपमा उक्त एटिएमको उद्घाटन गरेका हुन ।

हाल सनराइज बैंकले देशभर आफ्नो ८३ वटा शाखा, ९६ वटा एटिएम, २२ वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउण्टरबाट बैंकिङ सेवा उपलब्ध गरिरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL