Logo

प्राइम बैंक र बुम रेमिटबीच सम्झौता, प्राइमका सबै शाखाबाट भुक्तानी पाइने

प्राइम बैंक र बुम रेमिटबीच सम्झौता, प्राइमका सबै शाखाबाट भुक्तानी पाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुम रेमिटबाट पठाएको प्राइक कमर्सियल बैंकबाट पाइने भएको छ । प्राईम कमर्सियल बैंक र बुम रेमिट्यान्सले सो सम्बन्धी सम्झौता गर्दै उक्त सेवा प्रदान गरेका हुन् । उक्त सम्झौतापत्रमा प्राईम कमर्सियल बैकका नायब महाप्रवन्धक मोतीकाजी तुलाधर र बुम रेमिट्यान्सका प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका हुन् ।

अबका दिनमा बुम रेमिटमार्फत पठाएको विप्रेषण नेपाल स्थित प्राईम कमर्सियल बंैकका सबै शाखाहरु मार्फत भुक्तानी पाइनेछ । साथै बुम रेमीट सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) समेत गर्न सकिनेछ बुम रेमिटको नेपालका ७५ वटै जिल्लामा ४१ सयभन्दा बढि प्रतिनीधीहरु छन् ।

हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । आगामी दिनमा ै हङकङ, मलेसिया, काेिीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL