Logo

आइएमईको ‘घण्टी बज्यो’ अफर, रेमिट्यान्स प्राप्त गर्दा स्मार्ट फोन जित्ने मौका

आइएमईको ‘घण्टी बज्यो’ अफर, रेमिट्यान्स प्राप्त गर्दा स्मार्ट फोन जित्ने मौका



काठमाडौं । आइएमईले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले विदेशबाट पठाएको पैसा प्राप्त गरेवापत स्मार्टफोन जित्ने मौकासहित उक्त अफर सार्वजनिक गरेको हो ।

laxmi

अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधै आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

२०७९ साल श्रावण २७ गतेदेखि भाद्र १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन जित्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL