Logo

बैंक अफ काठमाण्डु र होटल एशियातिकबीच सम्झौता, बैंकका ग्राहकले होटलमा २०% सम्म छुट पाउने

बैंक अफ काठमाण्डु र होटल एशियातिकबीच सम्झौता, बैंकका ग्राहकले होटलमा २०% सम्म छुट पाउने



काठमाडौं । बैंक अफ काठमाण्डु र होटल एशियातिकबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट पीओएस तथा मोबाइल बैंकिङ बाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुले २० सम्म छुट पाउने गरी उक्त सम्झौता भएको हो ।

laxmi

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटल एशियातिकले एयरपोर्ट रोड, बिराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL