काठमाडौं । राजधानीको नक्सालस्थित हिल्टन होटलमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मंगलबार दिउँसो जेन जी आन्दोलनका प्रदर्शनकारीले परराष्ट्रमन्त्री आरजु राणा देउवाको उक्त होटलमा लगानी रहेको भन्दै आगजनी गरेका हु्न् ।