Logo

वायु सेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त, १३ बर्षको व्यवस्थापकिय अनुभव

वायु सेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त, १३ बर्षको व्यवस्थापकिय अनुभव



काठमाडौं। नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा दिपु ज्वारचन नियुक्त भएका छन् । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् ।

laxmi

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परिसकेका छन् । रिक्त रहेको उक्त पदमा अब वायुसेवाकै वरिष्ठ पाईलट ज्वारचनले सम्हाल्ने मन्त्रालयले जानकारी दएिको छ ।

प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन करिब १३ वर्ष निगमको व्यवस्थापकीय जिम्मेवारीमा समेत बसीसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL