Logo

Tag: corona

कोरोना कहर : बेलायतमा मृत्यु हुने नेपालीको संख्या १८ पुग्यो

काठमाडौं । बेलायतमा कोरोनाका कारण हालसम्म १८ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो घटना

कोरोना कहर : विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार नजिक, करीब ७ लाख संक्रमित निको भएर घर फर्के (अपडेट)

काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणको महामारीका कारण हालसम्म विश्वका २ सय बढी देश प्रभावित

मंगलबार उदयपुरमा एकै दिन ९ जनामा भेटियाे काेराेना संक्रमण, २६७ जना रेडजाेनमा

काठमाडौं । उदयपुरका ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उदयपुरबाट संकलन गरिएको

मंगलबार थप १ जनामा कोरोना भएको मन्त्रालयको पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

सवा दुई अर्बको स्वास्थ्य सामग्री ल्याउन नेपाली सेनाले गर्यो सम्झौता, सात दिनभित्र नेपाल आइपुग्ने

काठमाडौं। नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको छ । सेनाले दुई अर्ब २५

व्यवसायीको व्यालेन्ससिटको आधारमा राहतको प्याजेक ल्याउँदै राष्ट्र बैंक, ५ करोडमाथि कर्जा लिनेको विवरण दिन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ करोड रुपैयाँभन्दा माथि कर्जा लिने ग्राहकहरुको विवरण पेश गर्न

हाम्राे शरीरमा काेराेनाभाइरस संक्रमण भयाे भने के हुन्छ ? कहिले हुन्छ ठीक ? यस्ताे छ बैज्ञानिक अनुसन्धान

काठमाडौं । गत डिसेम्बर महिनामा पहिलो पटक भेटिएको नयाँ कोरोनाभाइरस र यसले लगाउने रोग कोभिड-१९

नेपालमा कोरोनाको ईपिसेण्टर बन्दै उदयपुर, थप ८ जनामा संक्रमणको आशंका

काठमाडौं । एकै दिन १४ जना कोरोना संक्रमित भेटिएको उदयपुरमा थप ८ जनामा संक्रमण भएको

कोरोना कहर : विश्वभर १ लाख ७० हजारले ज्यान गुमाए, ६ लाख ४६ हजारभन्दा बढी निको भए

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या १७ हजार नाघ्यो, मृतकको संख्या ५ सय ४३

काठमाडौं । गएको २४ घन्टायता भारतमा एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका