Logo

पुनर्बीमा कम्पनीको सीईओमा भट्टराई, भण्डारी र रायमाझीको नाम सिफरिश

पुनर्बीमा कम्पनीको सीईओमा भट्टराई, भण्डारी र रायमाझीको नाम सिफरिश


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददानता
असार २०, काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का पदका लागि डा अनिल भट्टराई, चिरायु भण्डारी र वीरविक्रम रायमाझीको नाम सिफरिश भएको छ ।

डा भट्टराई बीमा समितिका पूर्वनिर्देशक हुन् भने भण्डारी नेशनल लाइफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक छन् । रायमाझी चाहीँ नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । उनी युनाइटेड इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।

सिफारिशमा परेका उम्मेदवारलाई आगामी मंलवार र बुधवार अन्तरवार्ताका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL