Logo

प्रधानमन्त्रीदेखि उच्च पदस्थको सेल्टर भैरवनाथ गण, ओसार्दै हेलिकप्टर

प्रधानमन्त्रीदेखि उच्च पदस्थको सेल्टर भैरवनाथ गण, ओसार्दै हेलिकप्टर



काठमाडौं । जेनजी आन्दोलन चर्किएसँगै प्रधानमन्त्रीसहित शीर्ष नेता र उच्च पदस्थ व्यक्तिहरूलाई नेपाली सेनाले सुरक्षित स्थानमा सारेको छ। राजधानीस्थित निवासबाट सेनाले उनीहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरी महाराजगञ्जस्थित भैरवनाथ गणमा राखिएको स्रोतले जनाएको छ। दलका नेताहरूको घर र पार्टी कार्यालयमा आक्रमण बढेपछि आकस्मिक रूपमा यस्तो सुरक्षा व्यवस्था गरिएको हो।

प्रतिक्रिया दिनुहोस्