काठमाडौं । नेकपा एमाले पार्टी कार्यालयमा आगजनी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दलका रुपमा ररहेको एमालेको पार्टी कार्यालय अघि टायार बालेर प्रदर्शन गरिरहेका प्रदर्शनकारी पार्टी कार्यालमा प्रवेश गरेका हुन् ।
सोमबार जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज देशव्यापी प्रदर्शन भइरहेको छ । त्यसक्रममा प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यायल च्यासलमा आगजनी गरेका हुन् ।