Logo

प्रधानमन्त्री ओली एलएलडिसीको तेस्रो युएन सम्मेलनको उद्घाटन समारोहमा सहभागी

प्रधानमन्त्री ओली एलएलडिसीको तेस्रो युएन सम्मेलनको उद्घाटन समारोहमा सहभागी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरुको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको उद्घाटन समारोहमा सहभागी भएका छन् ।

तुर्कमेनिस्तानको आवाजामा भएको सम्मेलनमा नेपाली प्रतिनिधिहरुहरुको नेतृत्व गरेर प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्