Logo

शिक्षामा बढ्यो बजेट, २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन

शिक्षामा बढ्यो बजेट, २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन



काठमाडौं । सरकारले शिक्षा क्षेत्रको लागि बजेट बृद्धि गरेको छ । आज अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको लागि २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

laxmi

गत वर्ष सरकारले शिक्षा क्षेत्रको लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको थियो । उनले शिक्षा क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रमहरू ल्याइएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL