Logo

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच छुटसम्बन्धी सम्झौता

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच छुटसम्बन्धी सम्झौता



काठमाडौँ । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित ओम मुक्तिनाथ पोलिक्लिनिकसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

laxmi

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL