Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य बिहीबार ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घट्द प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १७ सय २५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL