Logo

मन्त्री निधि भन्छन्, सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएर अघि बढाएको छ

मन्त्री निधि भन्छन्, सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएर अघि बढाएको छ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ पुस, काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले नेपाल सरकारले राजनीतिक र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतासाथ अघि बढाएको बताएका छन् ।
शनिबार दाङको लमही तुलसीपु सडक अन्तर्गत कटुवाखोलाको पक्की पुलको शिलान्यास गर्ने क्रममा मन्त्रीले यस्तो धारणा राखेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आयोजना पुल शिलान्यास भएको हो ।

सो पुल रु ४ करोड १० लाखमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । पुलको लम्बाइ भने ४० मिटर रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL