Logo

आगामी ५ दिनभित्र सरकारका न्युनतम साझा कार्यक्रम बनाईँदै, ओलीलाई तोकियो संयोजक

आगामी ५ दिनभित्र सरकारका न्युनतम साझा कार्यक्रम बनाईँदै, ओलीलाई तोकियो संयोजक



काठमाडौं । सरकारले आगामी ५ दिनभित्र न्युनतम साझा कार्यक्रम तयार पार्ने भएको छ । बिहीबार बसेको सत्ता साझेदार दलहरुको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेका हुन् ।

laxmi

उक्त कार्यक्रम बनाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक समेत तोकिएका छन् । त्यसका लागि प्रत्येक दलको एक एक जना नेता रहनेगरी संयन्त्र बनाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL