Logo

बेकोको नयाँ वर्षलक्षित ‘न्यू इयर इज हेयर’ योजना सार्वजनिक

बेकोको नयाँ वर्षलक्षित ‘न्यू इयर इज हेयर’ योजना सार्वजनिक



काठमाडौँ । घरायसी उपकरण ब्रान्ड बेकोले नयाँ वर्ष लक्षित गरी न्यू इयर इज हेयर नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बेको ब्रान्डका घरायसी उपहरणहरूको खरिदमा रु ४१ हजार ४००/- सम्मको आकर्षक क्यास ब्याक र विभिन्न उपहारहरू रहेको छ ।

laxmi

वासिङ मेसिनको खरिदमा एरियल मेटिक डिटरजेन्ट–६ के.जी. त्यसैगरि डिसवासरको खरिदमा भाँडा धुने ट्याबलेट, कुकिङ रेन्जमा प्रेसर कुकर, ए.सी.मा नि–शुल्क जडान र सबै प्रकारका रेफ्रिजेरेटरमा आकर्षक क्यासब्याक रहेको कम्पनीले जनाएको छ ।

यो योजना चैत्र २५ गते देखि सीमित अवधिको लागि नेपाल अधिराज्य भरी लागु गरिएको छ । बेको ब्रान्डका घरायसी उपकरणहरूको विक्री वितरण चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल.प्रा.ली.ले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL