Logo

अपडेटः बजार खुलेको १ घण्टामै २० अंकले घट्यो नेप्से

अपडेटः बजार खुलेको १ घण्टामै २० अंकले घट्यो नेप्से


रामराजा श्रेष्ठ
27
Shares

बिखजबर संवाददाता

५ असोज, काठमाडौं । लामो समयको बन्दपछि खुलेको बजार १ घण्टामै झण्डै २० दशमलव १८ अंकले ओरालो लागेको छ । बजार खुलेका २० मिनेटमै बजार स्वात्तै तल झरेको थियो । त्यसयता सामान्य रुपमा कारोवार भइरहेको छ ।

१ हजार १ सय ९७ अंकबाट कारोवार शुरु भएको नेप्से परिसुचक १ घण्टाको अवधिमा १ हजार १ सय ७६ अंकमा झरेको छ । सो अवधिमा सवै समुहका परिसुचक ओरालो लागेको छ । नेप्सेमा सवैभन्दा बढी बीमा, जलविद्युत् र बैंकिङ समुहका परिसुचक ओरालो लागेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL