Logo

राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीका सीइओसँग छलफल गर्यो, कर्जाको गुणस्तर व्यवस्थापनको विषय प्राथमिकतामा

राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीका सीइओसँग छलफल गर्यो, कर्जाको गुणस्तर व्यवस्थापनको विषय प्राथमिकतामा



काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुसँग छलफल गरेको छ ।

केन्द्रीय बैंकले बुधबार विकास बैंक र वित्त कम्पनीका सीइओहरुसँग छलफल गरेको हो ।

छलफल विकास बैंक र वित्त कम्पनीका संस्थाको जोखिम तथा कर्जाको गुणस्तर व्यवस्थापनमा केन्द्रीयत रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्