Logo

इभीको भन्सारमूल्य यथावत, यस्तो छ आर्थिक विधेयकको पूर्णपाठ

इभीको भन्सारमूल्य यथावत, यस्तो छ आर्थिक विधेयकको पूर्णपाठ



काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन (इभी) को भन्सार मूल्य यथावत् राखेको छ । संघीय संसदको संयुक्त सदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै यसलाई यथावत् राख्ने बताए ।

यसअघि ईभीको मूल्य बढ्ने हल्लाले व्यापारीहरूले धेरै इभी भन्सार जाँचपास गराएका थिए । तिनको व्यववस्थापनका लागि चोभारस्थित बन्दरगाहमा हजार बढी इभी राखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्