काठमाडौं । नेपाली पर्यटन क्षेत्र पछिल्लो ७ महिनादेखि बन्द अवस्थामा छ । कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन क्षेत्र पूरै थला परेको छ । यस्तोमा खर्बौ रुपैयाँ लगानी भएको होटल क्षेत्र संकटमा पुगिसकेको छ । यसैक्रममा सरकारले पर्यटक अभावमा खाली अवस्थामा रहेका होटललाई व्यवसायीको सहमतिमा क्वारेन्टाइन बनाउने नीति बनाएको छ । यसले होटल व्यवसायीहरुलाई केही…