Logo

ट्रेकिङ व्यवसायीको चुनाव आज, त्रिपक्षीय प्रतिस्पर्धामा कसले पाउला १८ सय व्यवसायीको नेतृत्व ?

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को निर्वाचनमा तीन व्यवसायीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । यही साउन ३० गते अर्थात सोमबार हुने नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा पर्यटन व्यवसायीहरु नीलहरि बास्तोला, कमल सापकोटा र बोधराज भण्डारीले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन् । अध्यक्षका प्रत्याशीमध्ये बास्तोला र…