Logo

एक नेपाली एक पर्यटक रणनीति बनाउन पर्यटन मन्त्रीलाई चेम्बरको सुझाव, मन्त्रीले भने–सहजीकरण गर्दैछौं

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसमक्ष आग्र्रह गरेको छ । मन्त्री किरातीसँग सिंहदरबारमा बुधबार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रणनीतिक योजना बनाएर लाखौं पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो । मन्त्री किरातीलाई चेम्बरले बिभिन्न १८ बुँदे सुझाव…