Logo

श्री एयरलाइन्सका सबै जहाज उडान भर्न योग्य, प्रतिवन्ध फुकुवा

काठमाडौं । श्री एयरलाइन्सको उडान प्रतिवन्ध फुकुवा भएको छ । काठमाडौंबाट भैरहवा जाँदै गरेको कम्पनीको जहाजको इन्जिनमा समस्या देखिएपछि प्राविधिक परिक्षणका लागि भन्दै उडान प्रतिवन्ध लगाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिवन्ध फुकुवा गरेको हो । शुक्रबार बिहान काठमाडौंबाट भैरहवा जाँदै गरेको जहाज बीच बाटोबाटै फर्केर पुनः काठमाडौंमा अवतरण गरिएको थियो । त्यसपश्चात प्राधिकरणले सबै जहाजको…