Logo

एनसेल खरिदबिक्री प्रक्रिया तत्काल रोक्न लेखा समितिको निर्देशन, सरकारले नै खरिद गर्न सुझाव, छलफलमा प्रधानमन्त्री बोलाउने

काठमाडौं । सार्वजनिक लेखा समितिले एनसेलको खरिदबिक्री प्रक्रिया तत्काल रोक्न निर्देशन दिएको छ । समितिले बुधबार आयोजना गरेको बैठकका निर्णय सुनाउँदै समितिका सभापति ऋषीकेश पोखरेलले सरकारले यसको खरिदबिक्री प्रक्रिया तत्काल रोक्नुपर्ने बताए । यस्तै उनले निश्चित समय तय गरेर सरकारलाई नै यसका बारेमा धारणा सार्वजनिक गर्न लगाउने निर्णय भएकोसमेत बताए । उनले निश्चित समयभित्र टुंगोमा…