Logo

एनसेल बिक्रीमा आजियाटाको तिकडम : लाईसेन्स जोगाउने, लाभकर छल्ने

काठमाडौं । लाईसेन्सको समयावधि सकिन ६ वर्षभन्दा कम समय मात्र बाँकी रहँदा मलेसियन कम्पनी आजियाटा ग्रूपले एनसेलमा भएको आफ्नो स्वामित्व बिक्री गरेर बाहिरिने घोषणा गरेको छ । कुनै दूरसंचार सेवाप्रदायकको समयावधि २५ वर्षको हुनेछ भने त्यसपछि स्वतः सरकारको स्वामित्वमा जाने व्यवस्था दूरसंचार ऐनमै उल्लेख छ । दूरसञ्चार ऐन २०५३ को दफा २५ को उपदफा १…