Logo

एनसेलद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन, ४०० जना लाभान्वित

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले गएको शुक्रबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कम्पनीले आफ्नो १८औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा काठमाडौको लैनचौर ग्राउण्डमा उक्त स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा ४ सयभन्दा बढी मानिसहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएको कम्पनीले जानकारी दिएको छ । नर्भिक अस्पतालसँगका सहकार्यमा आयोजना गरिएको…