Logo

साउन ३१ गतेसम्म टेलिकमको एसएमएस निःशुल्क

काठमाडौं । नेपाल टेलिकमले आइतबारदेखि देशभर एसएमएस सेवा निःशुल्क गरेको छ । कम्पनीले बाढी तथा पहिरो प्रभाबित क्षेत्रमा उद्दार र राहत कार्यमा सहयोग पुर्याउने उदेश्यसहित देशभर एसएमएस सेवा निःशुल्क गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले बाढीग्रस्त २३ जिल्लामा नागरिकको उद्दारका लागि एसएमएस सेवा उपलब्ध गराउन निर्देशन दिएको थियो । टेलिकमले साउन ३१ गतेसम्मका लागि एसएमएस…