Logo

तिहार तथा छठमा टेलिकमको यस्तो उपहार, रिचार्ज र डाटामा छुटैछुट

काठमाडौं । नेपाल टेलिकमले तिहार तथा छठको अवसरमा विभिन्न अफर उपलब्ध गराएको छ । जसअनुसार जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बोनस उपलब्ध गराइएको छ । ५० देखि १ हजार रुपैयाँका रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । त्यसैगरी रु.१० र सो भन्दा बढी एम्पोस मार्फत रिचार्ज…