काठमाडौं । नेपाल टेलिकमले नाफालाई मात्रै ध्यानमा नराखी मुलुकका विभिन्न विकट स्थानमा आफ्नो मोबाईल सेवाको पहुँच पुर्याईरहेको छ । यसै क्रममा टेलिकमले लागत बढी लाग्ने तर नाफा भने कम फिर्ता हुने रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दूर्गम र विकट भेगहरुमा मोवाइल सेवा विस्तार गरेको हो । हालसम्म मोबाइल तथा टेलिफोन जस्ता सञ्चार सेवाबाट वञ्चित…