काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साउदाई नेप्सेको सीइओ नियुक्त गरेको हो । अर्थ मन्त्रालयले नेप्सेको महाप्रबन्धकमा साउद सहित ३ जनाको नाम सिफारिस गरेको थियो । सोही मध्येबाट आजको मन्त्रीपरिषद्ले साउदलाई नियुक्त गरेको हो । नेपाल इन्स्यारेन्स कम्पनीका पूर्व महाप्रबन्धक हुन् । प्रधानमन्त्री…