काठमाडौं । ताप्लेजुङमा २८४ मेगावाटको नयाँ जलविद्युत आयोजना सञ्चालनमा आउने भएको छ । तमोर सानिमा इनर्जी प्रालीले ताप्लेजुङको फकतांलुङ गाउँपालिकामा सो आयोजना सञ्चालनमा ल्याउन लागेको हो । उद्योग विभागका अनुसार ताप्लेजुङमा विद्युत उत्पादनको उद्देश्यसहित कम्पनीले गत मंसिर १२ गते आयोजना दर्ता गरेको हो । निर्माणाधिन अवस्थामा रहेको सो आयोजनाले विद्युत उत्पादनको उद्देश्यसहित उद्योग विभागमा पेस…