काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार आफ्नो आणविक नीतिमा ठूलो परिवर्तन गरेका छन् । अब रसियाले कम खतरामा पनि परमाणु हतियार प्रयोग गर्न सक्छ । यो निर्णय अमेरिकाले युक्रेनलाई रुसलाई लामो दुरीको मिसाइलले आक्रमण गर्न अनुमति दिएपछि आएको हो । नयाँ नीतिअनुसार यदि रुसमाथि कुनै पनि प्रकारको परम्परागत आक्रमण भयो र कुनै पनि आणविक…