Logo

कर्णालीमा मासिँदै बहुमूल्य जडीबुटी, संरक्षण नहुँदा लोप हुने अवस्था

काठमाडौं । जडीबुटीको खानीका रूपमा परिचित मुगु जिल्ला लगायत कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा पाईने बहुमूल्य जडीबुटी पछिल्ला बर्षहरुमा घट्दै गएको छ । कर्णालीका १० वटै जिल्लामा ५ हजारभन्दा बढी प्रजातिका जडीबुटी पाइने भण्डार प्रदेश भए पनि मुगु लगायत हुम्ला, कालीकोट, जुम्ला, डोल्फा, जाजरकोट, रुकुम लगायतका जिल्लाहरुका अहिले पाइने जडीबुटीको संख्या घट्दै गएको हो । बनपाखामा…