Logo

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । साथै तराईका केही भागमा हल्का हुस्सु लागेको छ । विभागका अनुसार आज (बिहीबार) दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी…