Logo

पोखराको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा जनशक्ति र पूर्वाधार अभाव

गण्डकी । बिरामीको चाप भइरहने पोखराको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र पूर्वाधार र जनशक्ति अभावमा अस्तव्यस्त बनेको छ । दैनिक सरदर तीन सय बिरामीले सेवा लिने उक्त केन्द्र साघुँरो र अव्यवस्थित भवनबाट सञ्चालन भइरहेको छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत विसं २०७५ पुसमा स्थापना भएको उक्त केन्द्रमा स्वास्थ्य उपकरणकोसमेत अपुगता छ । भवन अभावमा प्रयोगशाला र…