Logo

प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला जेठ १७ देखि, ५० प्रतिशतसम्म छुट

काठमाडाैं । प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेलायही जेठ १७ गते देखि असनर १७ गतेसम्म आयोजना हुने भएको छ । नेपाली जुत्ता चप्पल उत्पादक समूहकाे आयोजनामा उक्त व्यापार मेला ललितपुरको जाउलाखेल खेल मैदानमा हुन लागेको हो । मेला अवधि २०८० जेष्ठ १७ गते देखि २०८० आषाड १७ गते सम्म १ महिना सञ्चालन हुनेछ । मेला…